एक छोरा र एक छोरी का बुवा निखिलले यसरि मनाए आफ्नो जन्म दिन..

काठमाडौं, जेठ ३ – एक्सन स्टार निखिल उप्रेतीले मंगलबार परेको आफ्नो जन्मदिन ससुरालीमा मनाएका छन् । उनले जन्मदिन कान्छी पत्नी संचितासँगै उनको माइतीघरमा मनाएका हुन् । काठमाडौको बानेश्वरस्थित माइतिघरमा बस्दै आएकी संचिताले निखिलको जन्मदिन मनाउन बिषेश ब्यवस्था गरेकी थिइन् । जन्मदिन सेलिब्रेसन कार्यक्रममा निखिलका एक छोरा, एक छोरी, सासु, ससुरा र साली समेतको उपस्थिती रहेको थियो । जन्म दिनको केक सबैलाई खुवाउदै निखिलले सबैमाझ खुसी साटे ।

चलिस काटेका निखिलले जन्मदिनमा उमेर खुलाउन भने चाहेनन् । भने ‘ जन्मदिनको उत्सवले जीवनमा थप ऊर्जा मिलेको छ ।’ केही बर्षको मुम्बई बसाई पछि अभिनयमा पुनरागमन गरेका निखिल चलचित्र भैरव मार्फत फर्किएका हुन् । त्यसपछि उनका केही चलचित्र प्रदर्शनमा आएका छन् । अहिले अभिनयमा ब्यस्त रहेका निखिलको करिब आधा दर्जन चलचित्र प्रदर्शनको तयारीमा छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.