राष्ट्रपतिकी छोरीले बिहे गरेको ६ महिनामा नै बच्चा जन्माएपछि

एजेन्सी । किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक अतावायेभकी छोरीले स्तनपान गराएको तस्बिर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

राष्ट्रपति अल्माज्बेक अतावायेभकी कान्छी छोरी एलियाको २० वर्षको उमेरमा नै बिहे भयो ।अझ रोचक पक्ष त के छ भने एलियाले बिहे गरेको ६ महिनामा नै सन्तानलाई जन्म दिइन् ।

गर्भवती हुनु अघि उनले गराएको फोटोसुटको चर्चा सेलाउन नपाउँदै उनले आफ्नो सन्तानलाई स्तनपान गराएको तस्विरले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेको छ ।स्तनपान गराइरहेको तस्विरमा उनी स्विम सुटमा देखा परेकी छिन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.