हरियो खुसार्नी खानुका ८ अनौठो यस्तो फाइदा !

हरियो खुसार्नीमा विटामिन ए, आयरन कपर, प्रोटिन र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। हामीले जहिले पनि खुसार्नी खायो भने स्वास्थमा समस्या आउँछ भन्छौ ।

हरियो खर्सार्नी खानाले स्वास्थ्यलाई हानि गर्छ, त्यसैले सकेसम्म खुर्सानी खानु हुँदैन भन्ने धारणा हुन्छ । सुन्दा अनौठो लाग्छ, तर, खुसार्नी खानाले फाइदा हुन्छ ।

हरियो खुसार्नीमा विटामिन ए, आयरन कपर, प्रोटिन र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। हामीले जहिले पनि खुसार्नी खायो भने स्वास्थमा समस्या आउँछ भन्छौ ।

तर, खुसार्नीले समस्या हुने मात्र हैन् समस्याबाट राहत पनि दिन्छ। आज हामीले खसार्नीले पुर्याउने ८ फाइदा बारे एक सामाग्री तयार पारेका छौं ।

१. हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।

२. हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।

३. पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।

४. हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।

५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ ।हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।

६. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

७. हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ ।

८. हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ तर यसको सेवन भने ठिक्क मात्रामा गर्नु पर्छ फाइदा गर्छ भन्दैमा बढी भने खानु हुँदैन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.