कोमल ओलिले काँग्रेस को झण्डा लियर हिडे पछी ..

काठमाडौं– हालै राप्रपामा प्रवेश गरेकी गायीका कोमल ओलीको ललितपुर महानगरपालिका वाडा नं २ बाट नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार पवन बिष्टको प्रचारप्रसारमा सहभागि भएकी छन्।

उनी नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागि भएको तस्बिर समाजिक सञ्जालमा पोष्ट भएका छन्। मंगलबार नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारकासाथ खिचिएको फोटोबारे गायीका ओलीले प्रतिक्रिया समेत दिएकी छिन्।

‘सिन्धुपाल्चोकबाट राप्रपाको चुनावी प्रसार सिध्याएर सानेपास्थित घर आइपुगेलगत्तै नेपाली काँग्रेसबाट ललितपुर वडा नंम्बर २ का वडाध्यक्ष उम्मेदवार पवन बिष्ट कार्यकर्तासहित भोट माग्न आएपछि फोटो खिचिएको हो,’गायीका ओलीले भनिन्,‘फेरि हामी छिमेकी समेत हौं। छिमेकीलाई प्रोत्साहन गर्दै मैलै खादा लगायर शुभकामना समेत दिएकी थिएँ।’

सानेपा निवासी गायीका कोमल ओलीले राम्रो मान्छेको प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएकी छिन्। ‘म राप्रपाप्रति आस्था राखेझैं मेरा छिमेकी काँग्रेस र एमालेप्रति आस्था राख्छन् । राम्रा मानिसको प्रोत्साहन हामी सबैले गर्नुपर्छ।’

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.