सुशिलामाथि लागेको महाभियोग र कुलमानको आँसुले छोएपछि दिपकराजले पोखे यस्तो वेदना

काठमाडौँ । देशमा चुनावी माहोल छ। चुनावको मुखैमा भएका दुई घटनाको अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्।

पहिलो घटना सुशिला कार्की विरुद्ध दर्ता भएको महाभियोग र दोस्रो कुलमान घिसिङमाथि लागेको एलइडी बल्ब प्रकरणको । १८ घण्टा लोडसेडिङ झेलेको देशलाई उज्यालो दिने कुलमान झुटो आरोप सहन नसकेर हिजो मंगलबार भएको पत्रकार सम्मेलनमै भक्कानिए। उनको त्यो आँसुले सबैको मन छोएको ।

सबै फेसबुकमा केही न केही लेखिरहने कलाकार दिपकराज गिरीले यसै विषयमा केन्द्रित रहेर नक्कली समाजसेबीमाथि व्यङ्ग्य गरेका छन्। उनले व्यङ्ग्य गर्दै नक्कली समाजसेबीको चर्चा चुलिने र हिजो केही नहुने नेताहरु आज भ्रष्टाचारका कारण मालामाल भएको आफ्नो स्टाट्समा लेखेका छन्।

त्यस्तै उनले सुशिला कार्की जस्ता निडर व्यक्तिलाई महाभियोगलगाएर घरपै गुपचुप बनाइने र अभ्यारो शहरलाई उज्यालो बनाउने कुलमानलाई धुरुधुरु रुन बाध्य बनाउने आफ्नो देशको प्रशासनमाथि पनि ब्यङ्ग्य गरेका छन्।

http://ift.tt/2q3oyww
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.