एजेन्सी । अन्तर्राष्ट्रिय चर्चित पप स्टार जस्टिन बिबरले मुम्बईमा धमकेदार प्रस्तुती देखाए। उनको शो हेर्न ४५ हजार बढी दर्शक कन्सर्टमा पुगेका थिए।
चलचित्र बाहुबली प्रदर्शन हुँदा जति चर्चा थियो त्यो भन्दा पनि बढी चर्चा भारतमा जस्टिन बिबरको भयो। उनलाई बाहुबली प्रभासको भन्दा पनि महंगो दाबी गरिएको छ।
जस्टिन बिबर शो मा ९० देखि एक सय करोड भारु रुपैयाँ खर्च भएको आयोजकले बताएका छन्। शो को सेटअपमा मात्रै २६ करोड भारु खर्च भएको बताइएको छ । तर बाहुबलीलाई ५ वर्षमा जम्मा २५ करोड रुपैयाँ दिइएको थियो।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.