सिन्धुपाल्चोकको तीन किलोमा भयानक बस दुर्घटना

खाँडीचौर, २८ वैशाख – सिन्धुपाल्चोकको तीन किलोमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि मतदाता बोकेर काठमाण्डुबाट दोलखाका लागि छुटेको बा २ ख ५०५६ नम्बरको बस तीन खाँडीचौरभन्दा तीन किलोमिटरमाथि तीन किलो भन्ने ठाउँ बस सडकबाट तल खसेको एसपी रवीन्द्र केसीले जानकारी दिए । दुर्घटनामा दोलखा लामिडाँडाका मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको छ ।

दुर्घटनाबारे जानकारी पाउना साथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उनले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको तीन किला े भन्ने ठाउँमा दुर्घटना भएको थियो । – kathmandutoday

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.