चलचित्र “डियर माया” को प्रमोशनका लागि कपिल शर्माको शो मा पुगेकी अभिनेत्री मनिषा .

नेपाली चेली एवं बलिउड अभिनेत्री मनिषा कोइराला आफ्नो बलिउडको कमब्याक चलचित्र “डियर माया” को प्रमोशनका लागि कपिल शर्माको शो मा पुगेकी छिन । उनले ट्विटरमा कपिल शर्मासँग उनको सुटिङ सेटमा खिचेको फोटो सेयर गर्दै यो कुराको जानकारी गराएकी हुन् । उनले सबैलाई हँसाएकोमा कपिल शर्मालाई धन्यवाद पनि दिएकी छन् । मनिषा कोइरालाको “डियर माया” को ट्रेलर केहि समय अघि रिलिज गरिएको थियो । जसमा मनिषा कोइराला एक वृद्धाको भूमिकामा सशक्त भएर देखा परेकि छन् ।

क्यान्सरको मुखमा परेर क्यान्सरलाई जितेर आएकी मनिषा कोइराला हाल भारतमा छिन् । उनी बलिउडका सलमान, शाहरुख र आमिर सबैसँग चलचित्र खेलिसकेकी छिन् । कुनै बेला मनिषा कोइराला बलिउडकी नंम्बर वान नायीका थिईन् ।

तर बढ्दो उमेर र क्यान्सरले समातेपछि उनी बलिउडबाट टाढिएकी थिईन् । ‘कपिल शर्मा शो’ मा सुट भएको उनको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने हेर्न बाँकि नै छ।

http://ift.tt/2qaThYc
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.