देवर भाउजुको बारम्बारको यौन लिला दाजुले थाहा पाएपछि…

देवर–भाउजूको अवैध सम्बन्धले एक परिवारमा ठूलो अपराध जन्माएको छ । उक्त सम्बन्ध थाहा पाएर रोक्न खोज्दा एक पुरुष आफ्नै श्रीमती र भाईबाट मारिएका छन् ।

भाईसँग मिलेर आफ्नै श्रीमतीले उनको हत्या गरेकी हुन् । यो घटना पुलिस थाना पुगेको छ । देवर–भाउजूविरुद्ध हत्या गरेको मुद्दा दर्ता भएको छ । आरोपी दुबै जनालाई पुलिसले गिरफ्तार गरेको छ । घटना भारतको उत्तर प्रदेश स्थित फतेपुर जिल्लामा रहेको लालपुररमजरा रारा गाउँको हो ।

मलवां प्रहरी थाना अन्तर्गत पर्ने मजरा रारा गाउँ निवासी प्रह्लाद सिंहका जेठा छोरा अभिमन्यु सिंह ९२७०को विवाह करिब ६ वर्ष पहिला धर्मपुर तारापुर निवासी रूपा देवीसँग भएको थियो । करिब तीन वर्ष पहिलादेखि रूपा र अभिमन्युका भाई मान सिंहबीच मायाप्रेम भएर अवैध सम्बन्ध गाँसियो ।

यसको जानकारी पाएपछि अभिमन्युले रोक्ने प्रयास गरे । यो कुरालाई लिएर परिवारमा झगडा हुन थाल्यो । त्यसपछि बुबा प्रह्लाद आफ्नी पत्नीसँग अलग घरमा बस्न थाले । बुधबार राति अभिमन्यु घर पुगेर अवैध सम्बन्धको कुरा निकालेर पत्नीलाई सम्झाउन रामधुलाई गरे ।

त्यतीबेला उनका भाईले भाउजूलाई कुट्न खोज्दा दाईलाई रोक्न खोजे । त्यसपछि उनले कुट्न छाडे । त्यसपछि तिनैजना खाना खाएर सँगै सुते । जब राति अभिमन्यु सुतिरहेका थिए तब उनकी पत्नी रूपा र भाई मान सिंह मिलेर उनको घाँटी च्यापेर हत्या गरे । त्यसपछि लासलाई फाँसीमा झुण्ड्याए ताकि उनले आत्महत्या गरेको पुष्टि होस् ।

तर, जब पुलिसले दुबैलाई पक्राउ गरी अनुसन्धान थाल्यो तब दुबैले घाँटी थिचेर हत्या गरेको स्वीकारे । मलवां प्रहरी थाना एसओ ज्ञान सिंह यादवका अनुसार मृतकका पिताको उजुरीका आधारमा देवर मान सिंह र भाउजू रूपाविरुद्ध मुद्दा अगाडि बढाइएको छ । अब देवर भाउजूलाई ज्यान मार्ने उद्योगमा कम्पतीमा १५ वर्ष जेल सजायँ हुन सक्छ ।

The post देवर भाउजुको बारम्बारको यौन लिला दाजुले थाहा पाएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.