पोर्न स्टार बन्ने सपना देख्ने अर्चना पनेरुले बिवाह गरिन

पछिल्लो समय यस्ता हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् । त्यो समय अर्चनाले यस्ता हर्कत गरेपछि आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थियो ।

केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ ।

तर आफ्नो हर्कतलाई विश्राम दिइनन् । यता फिल्म क्षेत्रका केही निर्माता निर्देशक पनि त्यसबेला अर्चनालाई आफ्नो फिल्ममा लिन लाईन लागे । आफ्नो फिल्ममा मुख्य नायिका पनि बनाए, तर फिल्म हेर्न जाने सिमित दर्शकहरु मुख छोप्दै हल छिरेर निस्किए । निर्माताको लाखौ लगानी चुर्लुम्मै भयो । पछिल्लो समय अर्चनाको फिल्म लाईनमा नाम निशान छैन । तर काठमाण्डौको एक डान्स बारमा नाच्ने गर्छिन भन्ने खबर बाहिरिएको छ ।

मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् । फेसबुकमा बिवाहको पहिरन सहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकि छन् “गट म्यारिड, लक्की टु गट अ लाईफ पार्टनर लाइक यु” भनेर लेखेकी छिन् । यो उनको चर्चामा आउने शैलि हो या रियल हो ? त्यो भने खुलेको छैन postpati

The post पोर्न स्टार बन्ने सपना देख्ने अर्चना पनेरुले बिवाह गरिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.