अब रबि लामिछानेलाइ संचार मन्त्रि, धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, कुलमान घिसिङलाइ ऊर्जामन्त्री, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउने पर्ने भन्दै आवाज उठान थाल्यो

अहिले नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या २ लाख भन्दा माथि रहेको छ, र अहिले कुनै पनि नया कुरा उठायो कि फेसबुकमा भिइरलनै हुने गरेको छ, अहिले केपी ओली प्रधानमन्त्री भएसंगै अब देशमा केहि हुने विश्वास ३ करोड नेपालीहरुमा पलाएको छ, र

अब केहि हुन्छ र जनताको आवाज पनि सुनिन्छ भन्दै यति बेला फेसबुकमा धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, रबि लामिछानेलाइ संचार मन्त्रि, कुलमान घिसिङलाइ ऊर्जामन्त्री, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउने पर्ने भन्दै आवाज उठान थाल्यो, हेन्रुहोस पुरा बास्तबिकता

लालबाबु पण्डितलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी ओलीको प्रशंसा भइरहेको छ । दिनको संकेत बिहानीले गर्छ भनेझैं ओली सरकारले शुरुमै पण्डितलाई मन्त्री बनाएर जनतामा सकारात्मक सन्देश प्रवाहित गरेको छ ।

लालबाबु जस्ता स्वच्छ छवि भएका र काम गर्नेलाई सरकारमा लगे जस्तै मन्त्रीमा गैरराजनीतिक र जनताबीच लोकप्रिय मान्छेलाई सरकारमा पुर्‍याउनु पर्ने नागरिकको माग रहँदै आएको छ ।

नागरिकको यहि माग पूरा हुने भएको छ । किनकी ओली सरकारमा हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) पनि मन्त्री बन्दैछन् । तर, प्रधानमन्त्री ओली आफैले धुर्मुसलाई मन्त्रीमा लैजान लागेका भने होइनन् । न त सीताराम कट्टेलले नै मलाई मन्त्री दिनु पर्‍यो भनेका छन् ।

अहिले सामाजिक सञ्जालहरुमा सामाजिक क्षेत्रमा राम्रो काम गरेका ब्यक्तित्वहरुलाई लैजानुपर्ने धारणाहरु प्रकट भइरहेका छन् ।सामाजिक सञ्जालहरुमा भूकम्पपछि मुसहर बस्तीदेखि सिन्धुपाल्चोकका बस्तीमा घर बनाउने कलाकार सीताराम कट्टेल धुर्मुसलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउन सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ऐश्वर्या प्याकुरेल बस्यालले धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, लोडसेडिङ हटाउने जनार्दन शर्मालाई ऊर्जामन्त्री बनाउनुपर्ने, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउनुपर्ने सुझाव दिएकी छन् । यीमध्ये नवराज सिलवाल मात्र सांसद हुन् । नेपालको संविधान २०७२ मा सांसद नभएको ब्यक्ति मन्त्री हुन पाउँदैन ।

तपाई पनि यो कुरामा सहमत हुनुहुन्छ भने लाइक, सेयर गरि सक्दो सहयोग गर्नु होला ताकी, राज्यले यो हाम्रो कुरामा सोच्य बाध्य होस् र हाम्रो माग पुरा होस्

The post अब रबि लामिछानेलाइ संचार मन्त्रि, धुर्मुसलाई भौतिक पूर्वाधार मन्त्री, कुलमान घिसिङलाइ ऊर्जामन्त्री, डा. गोविन्द केसीलाई स्वास्थ्य मन्त्री र नवराज सिलवाललाई गृहमन्त्री बनाउने पर्ने भन्दै आवाज उठान थाल्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.