५१ वर्षपछि महाशिवरात्रिमा बन्दैछ बिशेष संयोग, यी २ राशिलाई हुनेछ अत्यन्तै लाभ

५१ वर्षपछि महाशिवरात्रिमा बन्दैछ बिशेष संयोग, यी २ राशिलाई हुनेछ अत्यन्तै लाभ

महाशिवरात्रिको पर्व भगवान शिवको आराधनाको लागी बिशेष महत्व रहने गर्दछ। शिव भक्त यस समयको लागी वर्षभरी प्रतिक्षा गर्ने गर्दछन् ।

यस-दिन भोलेनाथलाई प्रसन्न राख्नको लागी भक्त व्रत र आराधना गर्ने गर्दछन् ताकि उनीहरुको मनोकामना पूरी होस् ।

मान्यता अनुसार यस दिन भगवान शिवको माता पार्वतीसँग विवाह भएको दिन मानिन्छ । ५१ वर्ष पछि यो पटक विशेष संयोग बन्न लागेको छ ।

फागुन १ गते अर्थात् १३ फेब्रुअरीको दिन मंगलबार हो र यस्तो संयोग ५१ वर्षपछि शिवरात्रिको पर्व मंगलबारको दिनमा पर्न गएको छ । मंगलबारको दिन महाशिवरात्रि पर्व हुनु निकै नै शुभ हुने गर्दछ किनकि मंगलबारको दिन हनुमान जीको दिन हुने गर्दछ ।

भगवान शिव र हनुमानजीलाई एकै रूप मानिन्छ । ज्योतिषको अनुसार यस्तो संयोगबाट २ राशिहरुलाई सबैभन्दा फाईदा प्राप्त हुने भएको छ ।

मेष राशि: यस संयोगको शुभ असर मेष राशिलाई सबैभन्दा धेरै हुनेछ । मेष राशि भएकाहरुलाई कैयौ शानदार अवसर प्राप्त हुनेछ, जसबाट उनीहरुको प्रतिष्ठा बढ्ने, धनको समस्याको समाधान हुने र सोचेको काम सबै सजिलैसँग पुरा हुनेछ ।

मीन राशि: यो राशि भएकाहरुलाई व्यापार र जागीरमा सफलता प्राप्त हुनेछ । हरेक क्षेत्रबाट सकारात्मक फल प्राप्त हुनेछ । बेरोजगारहरुको लागी नयाँ जागीरको अवसर प्राप्त हुनेछ । कानूनी विवादलाई निष्कर्षमा लैजान सकिनेछ । आम्दानी बढ्नेछ र पुराना सबै समस्याबाट छुटकारा मिल्नेछ । बिगुल न्यूज

The post ५१ वर्षपछि महाशिवरात्रिमा बन्दैछ बिशेष संयोग, यी २ राशिलाई हुनेछ अत्यन्तै लाभ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.