रोल्पामा प्रहरीको घेराभित्र परिन गायिका सरस्वती लामा (भिडियो हेर्नुस)

काठमाडौं १६ मंसिर । रक गायिका सरस्वती लामाले एक अन्तर्वार्तामा छाडा शब्द बोलेपछि यतिबेला उक्त भिडियो भाइरल बनिरहेको छ । कलाखबर युटयुव टेलिभिजिनमा अन्तरवार्ताका क्रममा गायिका लामाले चर्चामा आउनका लागि ‘कि पुजी दिनुपर्छ रे कि मुजी दिनुपर्छ रे’ अनिमात्र चर्चामा आइन्छ भनेर बोलेपछि यतिबेला उक्त भिडियो युटयुवमा भाइरल बनेको छ ।

अधिकांश कलाकारहरु आफु चर्चामा आउन मिडियामा अनेक हर्कत गरिरहेका हुन्छन गायिका सरस्वती लामाले पनि यतिबेला यही अपनाएकी छन । हुन त गायिका लामाले भनेको कुरा सही हो । यहाँ चर्चामा आउन अर्थात केही पाउन केही गुमाउनु पर्छ । नेपालमा यस्तै चलिरहेको छ ।
तर आफुसंग क्षमता भएकाहरु भने कसैले केही गुमाउनु पर्दैन । र कसैसंग सम्झौता नि गरिरहनु पर्दैन । जोसंग क्षमता छैन उनीहरु चर्चामा आउनु छ भने त्यस्ताले भने विभिन्न सम्झौता गर्नुका साथै गुमाउन समेत पछि तयार हुन्छन । गायिका लामाले यसरी अन्तरवार्तामा भनेको केही हदसम्म सही कु्रा पनि हो । तर त्यसका पछाडि जुन कलाकार चर्चामा आएका छन उनीहरुलाई समेत यसरी मुछी दिनु चाँही राम्रो होइन ।(भिडियो हेर्नुस)

The post रोल्पामा प्रहरीको घेराभित्र परिन गायिका सरस्वती लामा (भिडियो हेर्नुस) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.