बाहिरियो यस्तो भिडियो : श्रीदेवी बाथरुमको बाथटबमा यसरि डुबेकी रहिछन जुन बल्ल बाहिरिदै छ यसरि बेहोस अवस्थामा उनको उद्दार गरिएको रहेछ ! हेर्नुहोस भिडियोमा

नयाँ दिल्ली – बलिउड स्टार श्रीदेवीको मृत्युबारे नयाँ तथ्य बाहिर आएको छ। दुबई पुलिसका अनुसार पोस्टमार्टम रिपोर्टले श्रीदेवीको मृत्यु होटलको कोठामा रहेको बाथ टबमा डुबेर भएको हो ।

एउटा विवाह समारोहमा सहभागी हुन स-परिवार दुबई गएका बेला शनिवार उनको मृत्यु भएको थियो । यसअघि उनको मृत्यु हृदयघातबाट भएको समाचार आएको थियो ।
संयुक्त अरब एमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी गरिएको विवरणमा उनको मृत्युको कारणलाई ‘दुर्घटनावश डुबेर’ भनेको छ । यसभन्दा अघि उनको निधन हृदयघातबाट भएको बताइएको थियो ।

“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ले जनाएको छ ।”

दुबई प्रहरीले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार मृतक भारतीय नायिका श्रीदेवीको मुद्दालाई अब दुबईको सरकारी फौजदारी अदालतमा सारिएको छ । उक्त अदालतले यसपछिका कानूनी प्रक्रिया पूरा गरी मृत शरीरलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ ।

अहिलेसम्म पनि श्रीदेवीको पार्थिव शरीर भारत आइपुगेको छैन । पोस्टमार्टम रिपोर्ट तथा अन्य औपचारिकतापछि मात्रै उनको शव भारत ल्याइनेछ ।

The post बाहिरियो यस्तो भिडियो : श्रीदेवी बाथरुमको बाथटबमा यसरि डुबेकी रहिछन जुन बल्ल बाहिरिदै छ यसरि बेहोस अवस्थामा उनको उद्दार गरिएको रहेछ ! हेर्नुहोस भिडियोमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.