चितवन, फागुन ६ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको दासढुङगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।
नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्वरको बस दिउँसो ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी २३ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेज भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ । OSnepal
The post नारायणगढबाट गोरखा जाँदै गरेको बस चितवनको दासढुङ्गामा पल्टियो, २३ जना घाइते appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.