युएई, कतार, मलेसिया, साउदी लगायत बिभिन्न देशको पैसाको भाउ बढ्यो (सुचीसहित)

फागुन १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलर बराबर १०३.३७ छ भने बिक्रीदर १०३.९७ रहेको छ ।

त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५६ पैसा र विक्रिदर २७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ ।

त्यस्तै आज युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १४ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा रहेको छ । त्यस्तै मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ४९ पैसा र विक्रिदर २६ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र विक्रिदर ९ रुपैयाँ ७२ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै आजको विनिमय दर अनुसार एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ २० पैसा छ भने विक्रिदर २ सय ७५ रुपैयाँ ७९ पैसा रहेको छ ।

आजको विनिमय दर नेपाल राष्ट्र बैंकले तोकेको दरमा हो, वाणिज्य बैंकहरुले भने यसमा केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

The post युएई, कतार, मलेसिया, साउदी लगायत बिभिन्न देशको पैसाको भाउ बढ्यो (सुचीसहित) appeared first on Taja nepali news.

http://ift.tt/2CncBZB
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.