कम्मर वा ढाडको दुखाई चट पार्ने यस्तो घरेलु उपाय

कम्मर वा ढाडको दुखाई चट पार्ने यस्तो घरेलु उपाय

एजेन्सी । आजकल कम्मर वा ढाडको दुखाई सामान्य बनिसकेको छ । कम्मर वा ढाडको दुखाई वात रोगका कारण हुने आयुर्वेदको अनुसार हो।
यसबाट छुटकार पाउन यसो गर्नुस्ः

फाइबर युक्त खानाः कब्जीयत, पेटको समस्या र ढाडको दुखाई एक आपसमा सम्बन्धित छन । फाइबर युक्त भोजन खानाले यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

बेसार :बेसारमा थुप्रै किसिमको गुण हुने गर्छ , बेसारले हाम्रो शरिरको माशंपेशिहरु र नसाहरु सुनिएका छन भने सन्चो पार्ने काम गर्छ । बेसारको पाउडरलाई सलादमा छरकेर वा तरकारीमा मिसाएर खान सकिन्छ ।

लसुन :लसुन आफनो दर्दनिवारण गुणको कारणले प्रख्यात छ । यसलाई नारिवलको तेलमा तताएर मालिश गरेमा मांसपेशिको दुखाई कम हुन्छ ।
मसालादार चिया:आयुर्वेदीक मसालावाला चीया पिउनाले दुखाई र कब्जीयत ठीक हुन्छ ।

डेयरी उत्पाद :हाम्रो हाडजोर्नी दुखाईको मुख्य कारण कैल्शियमको कमीले हुने गर्छ । डेयरी उत्पाद कैल्शियमको राम्रो स्रोत हुनाले यसमा पाइने कैल्शियम र भिटामिन डीले हड्डिलाई मजबूत बनाउने गर्छ ।

अदुवा :अदुवामा पाइने एंटी इन्फ्लेमेट्री तत्व पेटलाई ठीक बनाउनका लागि सहायक हुन्छ । त्यसैले अदुवाले गर्दा ढाडको दुखाईबाट आराम पाइन्छ ।

The post कम्मर वा ढाडको दुखाई चट पार्ने यस्तो घरेलु उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.