सुष्माको पहिरन, लगाउनेलार्इ भन्दा देख्नेलाई हैरान (फोटो फिचरसहित)

नायिका सुष्मा कार्की प्रेमी निरनसँग टाढिएपछि निक्कै खुलेको आभाष पहिले नै गरिएको हो । विकिनीमा फोटोसुटदेखि हट प्राइभेट तस्बिरहरु सुष्माले खिचेको कुरा त नयाँ रहेन । तर आज आयोजना भएको एक कार्यक्रममा सुष्माको पहिरन देखेर धेरैले अचम्म माने ।


हलिउड या बलिउडका नायिकाहरुले पनि यती खुलेको पहिरन लगाएको विरलै पाइन्छ । कालो वनपिस पहिरनमा पुगेकी सुष्मा निक्कै खुलेकी थिइन् । भित्री बस्त्र समेत नलगाई कार्यक्रममा पुगेकी सुष्माले आफ्नो ग्ल्यामर छविलाई स्पष्ट देखाइन् ।


पहिरनको माथिल्लो भाग निक्कै खुल्दा उनलाई कपालको साहारा लिनु परेको थियो । न्यूज मेकिङका लागि सुष्माले आफ्नो ग्ल्यामर छविलाई प्रस्तुत गरेको हुनसक्छ ।

उनले यती धेरै खुल्नुको कारण खासै केही नरहेको भन्दै मन लागेर लगाएको बताइन् । आफैले रोजेको हट पहिरन लगाएपनि सुष्माले छातीमा खोपिएको ट्याटु भने कपलाले छोपिन् ।

सायद, चर्चामा आउनका लागि सुष्माले हिजोआज आफ्नो हट जवानीलाई साहारा लिएकी पो हुन् कि ?

The post सुष्माको पहिरन, लगाउनेलार्इ भन्दा देख्नेलाई हैरान (फोटो फिचरसहित) appeared first on Taja nepali news.

http://ift.tt/2E48bEl
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.