भाईरल भइरहेकी यि युवती विरुद्ध उजुरी दर्ता

केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन् । तर प्रियालाई समस्या थपिएको छ । उनी विरुद्ध हैदराबादमा उजुरी दर्ता भएको छ । मुस्लिमको एक युथ समूहले हैदराबाद पुलिस स्टेसनमा प्रियाको विरुद्ध उजुरी दर्ता गराएको हो ।

उक्त मुस्लिम युवाहरूको समूहले भिडियोले मुस्लिमहरूको भावनामाथि खेलबाड गरेको कारण उजुरी दर्ता गरेको बताएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको र बाँकी कुरा छानबिन पछि बताउने भारतीय मिडियाले उल्लेख गरेको छ । news24nepal

The post भाईरल भइरहेकी यि युवती विरुद्ध उजुरी दर्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.