ज्याकलिनले पोल डान्समा देखाएको हर्कतले निर्देशकनै हुरुक्कै भएपछि (कामुक फोटो फिचर)

एजेन्सी । केही समयअघि अभिनेत्री ज्याकलिन फर्नाडीजले पोल डान्स गरेको भिडियो भाइरल भएको थियो । पोल डान्स एक किसिमको कामुक नृत्य हो ।

नृत्य र जिम्न्यास्टिकको संयोजनबाट तय गरिएको पोल डान्स अक्सर स्ट्रिप क्लबमा देखाइन्छ । यी बलिउड सुन्दरीले जब कामुक पोल डान्स देखाइदिए, त्यसको राप सर्वत्र फैलियो ।

र, यसले रेमो डिसूजालाई पनि हुरुक्कै बनाएछ । उनले आफ्नो फिल्म ‘रेस(३’ मा ज्याकलिनको पोल डान्स दोहोर्‍याउने टुंगो गरे । यो फिल्म ‘रेस’ र ‘रेस(२’को सिक्वेल हो ।

निर्देशक रेमो डिसूजाले भनेका छन्, ‘ज्याकलिन एकदमै मिहेनती छिन् । कम समयमै उनी पोल डान्समा परांगत भएकी छिन् । हामीले उनको पोल डान्सको कौशल त देखिसकेका छौं ।

त्यसैले उक्त डान्सलाई म आफ्नो फिल्ममा सामेल गर्दैछु ।’ ‘रेस ३’ मा सलमान खानसँग ज्याकलिन फर्नाडिजले रोमान्स गर्दैछिन् । यसअघि उनीहरु ब्लकबस्टर फिल्म ‘किक’मा देखिएका थिए ।

जब यहि जोडी ‘रेस ३’ मा दोहोरिने चर्चा भयो, तब फिल्मले राम्रो पब्लिसिटी पाइरहेको छ । सलमान खान फिल्म्स् र रमेश तौरानीको टिप्स फिल्म्स्को ब्यानरमा बन्ने यो फिल्म आगमी ईदमा सार्वजनिक हुनेछ ।

The post ज्याकलिनले पोल डान्समा देखाएको हर्कतले निर्देशकनै हुरुक्कै भएपछि (कामुक फोटो फिचर) appeared first on Taja nepali news.

http://ift.tt/2FHFGMW
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.