सुहागरातको बेला श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोज्दा श्रीमानको सातो गयो….

हागरातमा आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो ।

सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो । र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।

त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

The post सुहागरातको बेला श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोज्दा श्रीमानको सातो गयो…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.