काठमाडौंमा अब १९ हजार मत गन्न बाँकी, मेयर उपमेयर लगभग पक्का

काठमाडौं, जेठ ११ – काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ५ सय २१ मत गन्दा मेयरमा नेकपा एमाले १२ हजार २ सय ५५ मतले अघि छ । अब झण्डै १९ हजार मत मात्र गन्न बाँकी छ । शुक्रबार बिहानसम्म अन्तिम परिणाम आउने विश्वास गरिएको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी १८ हजार ९ सय ६९ मतले अघि हुनुहुन्छ । झण्डै गन्न बाँकी मत जति उहाँको अग्रता भएकाले खड्की उपमेयरमा विजयी हुने पक्का देखिएको छ । उसो त मेयरमा पनि एमालेका विद्यासुन्दर शाक्य प्रतिस्पर्धीभन्दा निकै अघि हुनुहुन्छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – ५१ हजार ९१ कांग्रेस–राजुराज जोशी – ३८ हजार ८ सय ३६ विवेकशील नेपाली–रञ्जु न्यौपाने – १८ हजार ५ सय ६७ साझा पार्टी–किशोर थापा – १४ हजार ४ सय ५२ माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ५ हजार ७ सय ७९ नयाँ शक्ति, पवित्र बज्राचार्य – ४ हजार ७ सय ९९

उपमेयर
कांग्रेस, हरिप्रभा खड्गी – ४६ हजार ६ सय १२ राप्रपा, राजाराम श्रेष्ठ – २७ हजार ६ सय ४३ साझा पार्टी, निरुपमा यादव – ९ हजार १ सय ८६ माओवादी केन्द्र, शुशिला पौडेल – ७ हजार ७ सय १४

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.