मृत्युपछि चितामा जलाउन लाग्दा युवकले पानी मागेपछि … (भिडियो)

सर्पले टोकेर मृत्यु भएका युवक चिताबाट उठेपछि हल्लीखल्ली भयो । भारतको रायसेन गाउँका २३ वर्षीय भगवान सिंह सेन जंगलमा दाउरा काट्न जाँदा सर्पले टोकेको थियो । उनको मृत्यु जंगलमा नै भएको थियो । उनलाई चितामा जलाउने तयारी भइरहेको बेला उनि जुरुक्कै उठे । उनलाई तुरुन्त अस्पताल लगियो । थप भिडियोमा हेर्नुहोस्:

The post मृत्युपछि चितामा जलाउन लाग्दा युवकले पानी मागेपछि … (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.