निकै घात लाग्दो प्रेम कहानी,जति सुकै बिजी भएपनि दुई मिनेट समय दिएर पढ्नुहोला ।

प्रेम एउटा अनुभुति हो । जो कोही पनी प्रेममा पर्नु सोभाविक नै हो तर अन्धो प्रेम गर्नु धेरै ठुलो भूल हो । मतलब ,केही दिन अगि गरिएको एउटा सर्भे बाट के कुरा पत्ता लाग्यो भने बढि भन्दा बढि माया प्रेम मा स्कुल कलेज को बिध्यार्थी हरू प्रभावित भएको देखिन्छ जसको माध्यम फोन र फेसबुक भएको थियो । यस बाट के पूष्टी हुन्छ भने माया प्रेम गर्ने हरू आखा चिमलीएर माया गरिरहेका छन ।

कसै लाइ देख्न साथ माया बस्नु ठीकै हो । फोन मा माया आदन प्रधान गर्नु पनि ठीकै हो तर सोच बिचार न गरि माया गर्नु ठुलो भूल हो । तपाई स्कुल कलेज पढनु हुन्छ । मानौ तपाई लाइ कोहि केटा या केटि मन पर्यो ।

त्यस पछि प्रस्ताव फोन मा रात दिन को वार्ता लाभ ।कतै डेटिङ बस्नु हुन्छ । त्यस समय अबधि भरी तपाई लाइ impress गर्ने जो कोहि केटा या केटि सरीफ या सोजि बनीएर बसन सकेका हुन्छन । फोन मा अप्रत्यक्ष कुराकानी गर्न सहज हुन्छ । थुप्रै माया प्रेम को कुरा हुन्छन । अनि call wating भेटदा शंका गर्नु हुन्छ ।

माया मा शंका गर्नु सोभाविक हो तर हद भन्दा बढि गर्नु हुदैन । म तिम्रो लागि ज्यान दिन्छु भन्ने रोमीयो हरू माया को नाटक गरि तपाई लाइ मख्ख पार्न पनि सक्छन । तपाई संग भेट्दा ,फोन मा राम्रो कुरा गर्यो भनेर केटी प्रेमीका हरू मख्ख न पर्नु होस ।

हात मा चुरोट गाजा खादै अगाडि रक्सि को बोतल खादै फोन गरेको कुरा हरू देख्न सकीदैन । त्यसैले कसैलाई देख्न साथ माया गर्नु भन्दा ,फोन को कुरा मा मख्ख पर्नु भन्दा केटा को background बानी बेहोरा ,चाल चलन बुझन अती आवशयेक छ ।

बुझनु होस अनि प्रेम गर्नु होस । तब थाहा हुन्छ तब पछुताउनु सि बाहेक केही हुदैन । आउदो सात जन्म सम्म पनि म तपाई को हु भने प्रेम लाइ दुषित बनाउने जुलियट हरू को पनि कमी न भाको का हो र?? कलेज स्कुल मा बनीएर जाने अनि मस्कीएर बोलो भन्दै मा केटा हरू सपना देख्न थाल्छन ।सुरू मा हाई हेलो त्यस पछि नम्बर साटा साट । कुरा बढयो ।

केटा ले प्रपोज गर्यो ।केटी ले love you too भने पछि केटा ले सबै कुरा बिर्सिन्छ । तर कलेज मा एउटा ,स्कुल मा एउटा ,घर मा भिन्नै ,घुम्न जादा भीन्दै boyfriend न भाको केटी भेटन धेरै मुस्कुल छ । मिठो मिठो कुरा गर्यो ,भविष्य को कुरा गर्यो भनेर केटा प्रेमी हरू कदापि मख्ख न पर्नु होस ।

त्यसैले प्रेम गर्नु पुर्व केटी कुन टाईप को हो ,कती को दयालु छे ,चाल चलन ,बानी बेहोर सबै कुरा जान्न जरुरी छ । ता कि पछि पछुताउनु न परोस । कसैले दुई चार बचन मिठा कुरा बोल्यो भनेर प्रेम गर्छ भनेर सम्झनु मुर्खता हो । प्रेम ले मान्छे लाइ बिगारे को पनि छ भने प्रेम ले मान्छे लाइ सपारे को पनि छ । एक जना लाइ प्रेम गर्नु होस ,मन देखि गर्नु होस ।जुनी भरी लाइ गर्नु होस । कसै को मन दुखाएर आफु खुसी हुनू पनि जिन्दगी हो र ?? होला तपाई हरू दुबै बिच माया होला । तर जब त्यो माया एउटा बैबाहिक जिवन मा बाधिन्छ तव हरेक साचो र सत्य कुरा सुनिदै र देखिदै जान्छ । फल स्वरूप धेरै को जिन्दगि र भविष्य बरबाद हुने गर्छ ।

भनीन्छ नि PREVENTION IS BETTER THEN CARE । उपचार गर्नु भन्दा रोग लागन नदिनु राम्रो । यदि तपाई सच्चा प्रेम हुनू हुन्छ भने यो पोष्ट तपाई को प्रोफाईल र एउटा ग्रुप मा SHARE गर्नु होस । हेरूम कती जना सच्चा प्रेम प्रेमीका हुनू हुन्छ ??

The post निकै घात लाग्दो प्रेम कहानी,जति सुकै बिजी भएपनि दुई मिनेट समय दिएर पढ्नुहोला । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.