चलचित्र छायांकनका क्रममा लडेर बलिउड चर्चित अभिनेता अमिताभ बच्चन गम्भिर घाईते

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन चलचित्र छायांकनका क्रममा घाइते भएका छन् । अमिताभ ठग्स अप हिन्दुस्तान’को सेटमा लडेर घाइते भएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमान्दा उनी लड्न पुगेको र घाइते भएको बताइएको छ । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको छ । अभिताभ अर्का चर्चित अभिनेता आमिर खानसँग एक्सन गर्दा लडेर घाइते भएका हुन् ।

The post चलचित्र छायांकनका क्रममा लडेर बलिउड चर्चित अभिनेता अमिताभ बच्चन गम्भिर घाईते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.