श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सँग बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सँग बस्छु ।
– गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए
Boyfriend ले Girlfriend लाई अंगालो हाल्न खोज्यो ।
Girlfriend: don’t touch me. जे जे गर्न मन छ बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए तिम्रो बिहे हुने बितिकै मलाई फोन गर , म कुदेर आइपुग्छु !
– काले आफ्नो मायालु काली संग पार्कमा माया पिरतीका कुरा गर्दै बसिरहेको थियो । यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले र अधरपान (Kiss) गर्न थाले । यो देखेर काले लजाउदैँ: तिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ?? कालीः हुन्छ गर तर त्यसको BoyFriendरिसाउला नि फेरी ।
– काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए …गोरे किन रोको यार त…?
गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!
च्यान्टे : अनि काले त किन रुइरको …
काले : मेरो त Urine Test गर्न पर्छ रे …उ हु उ हु
– कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..दश मिनेटपछि त्यो छात्रले उठेर : सर…! थप कपी…दिनुहोस न
– स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ? बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!
हास्नु स्वास्थको लागि निकै फाइदाजनक छ होइ साथी हो ! तपाइलाई पनि यस्तै रमाइला ठट्यौली पाराका चुटकिला हरु थाहा भए कमेन्ट बक्स मा लेख्दिनुस होइ !
अनि आफु मात्र हासेर भएननी, आफ्ना साथी भाई लाई पनि हसाइदिउ भन्ने ठान्नुहुन्छ भने सेयर , ट्याग , मेन्सन के के गर्नुपर्ने सब गर्दिनुस होइ !
The post हाँसेरै मर्ने भइयो – यि श्रीमान श्रीमतीको गफ सुनेर – अवश्य पढ्नुहोला ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.