मृत्युपछी प्रेमीका भेट्न यस्तो रुपमा आए गायक पुष्कल शर्मा, कम्जोर मुटु हुनेले नहेर्नु होला (भिडियो)

काठमाडौँ : एक अर्काप्रति धेरै माया हुदा हुदै पनि पारिवारिक दबाबले गर्दा प्रेमिकाको अर्कै संग बिहे गरेपछी सहन नसकेर प्रेमीले आत्महत्या गर्छ ।

आत्महत्या पछी प्रेमीको आत्मालाई लिएर कथाबस्तु तयार पारिएको “अकाल” सार्बजनिक भएको छ ।

एक पछि अर्को गर्दै उत्क्रिस्ट गीत उत्पादन गर्न सफल हिम सम्झौता डिजिटल मार्फत सार्बजनिक भयको गीत अकालको भिडियो पक्षको चौतर्फी तारिफ गरिएको छ ।

यो उत्कृष्ट गीत अकालमा स्वर रहेको छ बिष्णु माझि र पुस्कल शर्माको यो गीतको लय भबिन शाही सुर्खेती र सब्द प्रनिल गुरुङ , सुब्बा रानाभाट र ध्रुब शाहीको रहेको छ ।

यो गीतलाई निकै मेहनत गरि छायांकन गरिएको हो यस्लाई छायांकन करन चैसिर, सम्पादन बिष्णु शर्मा र निर्देशन एकिन्द्र सारा शंकरले गरेको हो ।

यो गीतमा अभिनय पुस्कल शर्मा, सारिका केसी र सुब्बा रानाभाटको देख्न पाइनेछ । सुब्बा रानाभाटको प्रस्तुतिका रुपमा बजारमा आएको यो गीतको चौतर्फी तारिफ पछि हिम सम्झौता डिजिटलका प्रबन्ध निर्देशक नन्दराम परियार पनि मख्ख रहेको छ ।

भिडियो :

The post मृत्युपछी प्रेमीका भेट्न यस्तो रुपमा आए गायक पुष्कल शर्मा, कम्जोर मुटु हुनेले नहेर्नु होला (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.