काठमाडौं, माघ १७ – अहिले खग्रास चन्द्रग्रहण लागिरहेकाे छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । हेर्नुस् १ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)
The post १ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.