नायक सलिनमानले दिए प्रेमिकाको जन्मदिनमा यस्तो सरप्राइज

नायक सलिनमान बनियाँलाइ धेरै दर्शकहरुले मन पराएका छन र उनलाई फेरी आउने चलचित्रमा देख्न पाइने छ भन्ने आश गरेका छन तर सलिनमान भने फिल्म खेल्ने कुनै मुडमा छैनन् । सलिनमान बनियाँ चलचित्र ‘ए मेरो हजुर २’ रिलिज पश्चात चलचित्र क्षेत्रबाट टाढा छन् ।

अफर आएका सबैजसो चलचित्र अस्विकार गर्दै आएका छन् । उनी, चलचित्रमा काम गर्ने मुडमा छैनन् । धेरैको विश्वास छ, सलिनलाई चलचित्र ‘ए मेरो हजुर ३’बाट नायिका झरना थापाले फेरि दर्शकमाझ ल्याउनेछिन् । तर, सलिन चलचित्र खेल्ने मुडमा भने छैनन् ।

उनै, सलिनमान इन्स्ट्राग्राममा भने चर्चित छन् । सलिनमानले बिहिबार आफ्नी प्रेमिकाको जन्मदिनमा विशेष सरप्राइज दिएका छन् । सलिनमानकी प्रेमिकाको बारेमा फाट्टफुट्ट समाचार आएपनि मिडियामा त्यस्तो चर्चा भने छैन ।

अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा सलिन रहेको वुझिएको छ । बिहिबार अस्प्रिनाले इन्स्ट्राग्राममा पोष्ट गरेको केहि तस्बिरले पनि उनीहरु गहिरो प्रेममा छन् भन्ने वुझन् सकिन्छ ।

सलिनले प्रेमिकाको जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेका छन् । उनी, आफैले अस्प्रिनासँग सेल्फी समेत खिचेका छन् । अस्पि्रनाले इन्स्ट्राग्राममा सलिनले आफूलाई सधै नै केयर गर्ने गरेको र आजको जन्मदिन विशेष बनाइदिएको भन्दै ‘मेरो प्रेम’ लेखेर धन्यवाद दिएकी छिन् ।

The post नायक सलिनमानले दिए प्रेमिकाको जन्मदिनमा यस्तो सरप्राइज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.