फिलीपिनी नायिका राजेटसँग आर्यनको रोमान्स..,साम्राज्ञी परिन् छायाँमा (फोटामा हेर्नुहोस्)

र्चित नायक आर्यन सिग्देलको चलचित्र ‘कायरा’ को सुटिङ यतिबेला फिलिपिन्समा धमाधम भईरहेको छ । आर्यनको होम प्रडक्सनको चलचित्रमा अहिलेकी चर्चित नायिका साम्राज्ञीको नाम जोडिएपछि यो चलचित्रको चर्चा निकै छ ।

25591825_560407114302942_6214772931618564275_n

आर्यन आफनो चलचित्रप्रति दर्शकको कौतुहल्ता र उत्सुकता बढाउनको लागि चलचित्रसंग सम्बन्धित कुनै पनि जानकारीहरु बाहिर आउन दिएका छैनन । तर उनको चलचित्र ‘कायरा’ मा फिलिपिनी नायिकाको पनि अभिनय रहेको खुलासा भएको छ ।

25592126_560407117636275_5549769450413546546_n

रोजेट काय पाब्लो नाम गरेकी फिलिपिनी नायिकाले ‘कायरा’ मा अभिनय रहेको प्रडक्सन हेड दिनेश प्रकास महराले मेरोफिल्मीलाई जानकारी दिए  ।  रोजेटले आफनो अफिसियल फेसबुकमा ‘कायरा’ को सुटिङको तयारी गरिरहेको बेला लाईभ पनि गरेकीछिन् भने आफनो स्टाटसमा कायरा अन्तराष्ट्रिय चलचित्रको लागि भन्दै आफनो तस्बिर पनि पोस्ट गरेकीछिन् ।

26195988_569342440076076_3311570134444759745_n

“मिस ग्लोबल फिलिपिन्स” प्रतियोगितामा टप १० मा पर्न सफल रोजेटले ‘कायरा’ को निर्माण युनिटसंगका तस्बिरहरु सुरुवातदेखि नै पोस्ट गर्दे आईरहेकी थिईन । यसरी हेर्दा अन्तराष्ट्रिय अनुहारलाईसमेत आफनो चलचित्रमा लिएका आर्यन ‘कायरा’ लाई बिषेश बनाउन कुनै कसर नछोड्ने सोचमा छन् भन्ने कुरा पक्का छ ।

23658583_545891489087838_5677632341935685664_n

स्टेभ भट्टराईको लगानीमा निर्माण भईरहेको ‘कायरा’ को सुटिङका लागि निर्माण युनिट एक महिनासम्म फिलिपिन्समा नै बस्ने भएका छन् । आर्यन इन्टरटेन्मेण्ट र  रिजाल एण्ड रिजाल प्रडक्सनबाट निर्माण भएको यस चलचित्रलाई लक्ष्मण रिजालले  निर्देशन  गरेका हुन् ।

The post फिलीपिनी नायिका राजेटसँग आर्यनको रोमान्स..,साम्राज्ञी परिन् छायाँमा (फोटामा हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/2DTqJKs
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.