हाइकिङका लागि गएका थसिखेलका १७ वर्षीय विद्यार्थी तामाङ हराएको ६ दिन पछि जंगलमा भेटिएका हुन् । हाइकिङका लागि त्यहाँ पुगेकाहरुले उनलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
‘जोन भेटिएको खबर साँझआइपुगेको छ,’ ललितपुरका डिएसपी नरेन्द्र चन्दले भने, ‘प्रहरी टोली त्यहाँ पुग्दैछ। ‘ थसिखेलस्थित अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयले त्यहाँ हाइकिङका लागि लगेको थियो ।
उनी फेला परेको जानकारी आएपछि उनका परिवार पनि फुलचोकी पुगेका छन्। सेतो पाटि बाट साभार
The post फुलचोकीबाट हराइरहेका विद्यार्थी जोन तामाङ भेटिए, प्रहरी टोली पुग्दै appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.