अभिनेता दयाहाङ राई सफल अभिनेताको रुपमा गनिन्छन्। अझ भनौ उनलाई नेपाली चलचित्रमा अभिनयका लागी धार परिवर्तन गर्ने अभिनेताको रुपमा चिनिने गर्दछन्। त्यसो त उनलाई अभिनेता निर शाहले शताब्दिमा एकपटक जन्मने अभिनेताको रुपमा परिभाषित गरिसकेका छन्।
अभिनेता दयाहाङ राई जति सरल तरिकाले आफुले पाएको भूमिकालाई जीवन्त अभिनयमा ढल्ने गर्दछन् उनको वैवाहिक जीवन पनि उत्तिकै सरल रहेको छ।
बेनुका राइ संग निकै लामो समयको प्रेम जीवनलाई वैवाहिक जीवनमा दयाले बदलेका थिए। दया र बेनुकाका एक छोरा रहेका छन्। गायिका रहेकी बेनुका निकै लामो समयपछी गायनमा फर्कने तयारीमा रहेकी छिन्। उनले भर्खरै मात्र नयाँ गीत बजारमा ल्याएकी छिन्। निकै सरल र अब्बल अभिनेताको रुपमा चिनिएका दयाहाङ राई र गायिका बेनुका राईको परिवार तस्विरमा हेर्नुहोस:
The post सरल अभिनेताको सरल र सुन्दर परिवार, हेर्नुहोस् दयाहाङ राईको परिवार (तस्विर& भिडियो ) appeared first on Taja nepali news.
http://ift.tt/2CJyQst

Post a Comment
Thanks.