रीमतीलाइ बिस्तारामै अरुसंग यौनसम्पर्क गरिरहेको अवस्थामा श्रीमानले भेटेपछी..(भिडियो)आफ्नो श्रीमती/गर्लफ्रेन अरुसंग सल्किएको थाहा पाउदा कुनै पनि श्रीमान/बोयफ्रेनले पक्कै पनि सहन नसक्ने कुरा हो.यस्तो अवस्था आउदा श्रीमतीप्रतीको बिस्वास र लामो समयसंग गासिएको सम्बन्ध पनि धमिलो पर्न जान्छ भन्ने त सबैको मनमा रहन्छ नै. प्राय: जसो एक्लै बसेकी श्रीमतीमा यस्तो अवस्था सिर्जना हुदैन भनेर भन्न सकिन्न.पराया पुरुषसंग शारीरिक सम्बन्ध गासेर कतिको घरबार बिग्रिएको पनि छ.
यस्तै घटना घटेको छ भारतमा. भारतको एक गाउमा देखियो श्रीमतीलाइ नराम्रोसंग कुटीदै गरेको दृश्य.बुझ्दै जादा निस्कियो यसको कारण.कारण थियो अरु केटासंग शारीरक सम्बन्ध जोडेको.श्रीमानले चाल कसरी पायो भन्ने कुरा त पत्ता लाग्न सकेको छैन, तर जुन अवस्थामा रंगेहात पक्रीए त्यो अनुसार यिनीहरु शारीरिक सम्बन्ध गासिरहेका थिए भनेर अनुमान लगाउन सकिन्छ.केटा मात्र भित्री वस्त्र मा देखिएको छ र आफ्नै श्रीमती र बोयफ्रेनलाइ नराम्रो संग पिट्दै गरेका छन् श्रीमानले.केटाको जिउभरी पिटाइ खाएको सुम्ला समेत देख्न सकिन्छ.यति हुदा पनि त्यहा हेर्ने तमामले भने रोक्ने प्रयास गरेको देखिदैन.nआफ्नो श्रीमतीलाइ रंगेहात पक्रिएर कुट्दै गरेको दृश्य,हेर्नुस भिडियोमा:
The post श्रीमतीलाइ बिस्तारामै अरुसंग यौनसम्पर्क गरिरहेको अवस्थामा श्रीमानले भेटेपछी..भिडियो हेर्नुहोस appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.