गोप्य दृश्य बाहिरिएपछि हिरोईनलाई तनाब ! (फोटो फिचर)

फिल्म ‘जुली २’ मा समावेश केहि गोप्य दृश्य बाहिर आएपछि निर्माण टिम तनाबमा परेको छ । हटको उपमा पाएकी अभिनेत्री राय लक्ष्मीले त टुइटरमा रिस पोख्दै आपत्ति समेत जनाएकी छिन् । उनी अहिले तनाबमा परेकी छिन् ।

एक समय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण चर्चामा आएकी राय लक्ष्मीले क्षेत्रिय फिल्म गरिसकेपछि यो फिल्मबाट नै वलिउडमा डेब्यू गरेकी हुन् । शुक्रबारबाट प्रदर्शनमा आउनु पुर्व नै यो फिल्ममा समावेश केहि ‘इन्टिमेट’ दृश्यहरु बाहिर आएका थिए ।

जहाँ हट अबतारमा ‘लिप लक’ दृश्यमा राय लक्ष्मी देखिएकी छिन् । अनलाइनमा सार्वजनिक दृश्यपछि पाइरेसी विरुद्ध निर्माण टिमले आवाज उठाएको छ । तीन मिनेट लामो उक्त दृश्य बाहिरिएको भारतिय मिडियामा समाचार छ । दिपक शिवदासानी निर्देशित चलचित्र ‘जुली–२’ सन् २००४ मा बनेको ‘जुली’को सिक्वेल हो ।

The post गोप्य दृश्य बाहिरिएपछि हिरोईनलाई तनाब ! (फोटो फिचर) appeared first on Taja nepali news.

http://ift.tt/2jmZFHB
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.