यो हो बिश्वकै बफादार बाँदर ! जसले आफ्ना मालिकको सम्पती बचाउन आफ्नै बच्चालाइ समेत छाडेर ज्यानको बाजी लगायो

एजेन्सी । भारतको कलकत्तामा संसारमा नै अहिलेसम्म नदेखिएको बाँदर फेला पर्यो जो यतिसम्म इमान्दारकी आफ्नो मालिकका लागी प्राण समेत दिन तयार हुने । केही दिन अघि मात्रै एक हुल चोर आफ्नो मालिकको घरमा परेवा चोर्न पसेपछि उक्त बाँदर चोरहरु बिरुद्ध जाइलाग्यो ।

घरमा मालिक नभएका बेला समेत उक्त बाँदरले अन्तिमसमयसम्म चोरहरु बिरुद्ध लडिरह्यो र अन्तिम समयमा आएर चोरको धारिलो हतियारले लागेर उनको प्राण गयो ।

तर पनि उसले परेवालाई जोगाउन भने सफल रह्यो । कलकत्ताको काशीपूर इलाकाको यो घटना अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रहरीले ती घरमालिकको जाहेरीका आधारमा चोरहरुलाई पक्राउ गर्न सफल भएको छ ।

The post यो हो बिश्वकै बफादार बाँदर ! जसले आफ्ना मालिकको सम्पती बचाउन आफ्नै बच्चालाइ समेत छाडेर ज्यानको बाजी लगायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.