विराट र अनुष्काको लगन बल्ल जुर्‍यो ,अब ३४ करोड फ्ल्याटमा मुम्बईको वरलीमा सिफ्ट हुने…

एजेन्सी- भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको अफेयर सम्बन्धी धेरै गसिप बने । कुनै समय दुईको प्रेम सम्बन्ध अन्त्यमा पुगेको पनि समाचार नआएको होेइन । गत वर्षको डिसेम्बरमा पनि यी दुईको विवाहको खबर बाहिरिएको थियो । त्यति बेला विराटले ट्वीटमा उक्त समाचार झुटो भएको बताएका थिए ।

तर, पछिल्लो केही दिन यता विराट र अनुष्काको बिहेको चर्चा चल्न थालेको छ । भारतीय अनलाइनका अनुसार यही वर्षको डिसेम्बरमा विवाह बन्धनमा बाँधिने भएको छ । डिसेम्बर भित्र हुने भने पनि मिति भने तय भैनसकेको जनाएको छ । दुवैको घरमा विवाहको चाँजोपाँजो गरिरहेको छ । विराटका घर दिल्ली हो । भने, अनुष्काको मुम्बई ।

हालैमा फेशन डिजाइनर सब्यसाची आफ्नो टिमसँग अनुष्काको घर पुगे विवाहका लागि ड्रेस डिजाइन गरेको पनि भारतीय अनलाइले उल्लेख गरेको छ ।
भारतीय सञ्चार माध्यमहरूले विराटले डिसेम्बरका लागि बिदा मागिसकेका छन् । र, अनुष्काले पनि ‘आनन्द एल राय’ को सुटिङ सकाउनुमा हतार गरिरहेको जनाएको छ । शाहरुखले पनि अनुष्कालाई सहयोग गर्न सुटिङमा थप समय दिइरहेका छन् ।

विवाहपछिको विराट र अनुस्काको योजना पनि तय भैसकेको उल्लेख गरेको छ । विवाहपछि नव जोडी मुम्बईको वरलीमा सिफ्ट हुने छन् । त्यसको लागि ३४ करोड एक फ्ल्याट लिइसकेको जनाइएको छ ।

The post विराट र अनुष्काको लगन बल्ल जुर्‍यो ,अब ३४ करोड फ्ल्याटमा मुम्बईको वरलीमा सिफ्ट हुने… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.