बरु मेरा बा आमालाई बृद्धभत्ता दिनु पर्दैन, तर रबि लामिछानेलाई सुरक्षा देउ’ (भिडियो)

देशका चर्चित तथा शक्तिशाली पत्रकार रवि लामिछानेको सुरक्षाको बिषयले अहिले बजार तातेको छ । टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ मार्फत समाजका दलाल, ठग, डन देखी गलत प्रवृत्तीका सरकारी कर्मचारीसंग लडिरहेका पत्रकार रवि लामिछानेलाई सरकारले सुरक्षा दिनुपर्ने माग सर्वत्र उठिरहेको छ ।

सोसल मिडियामा रबि लामिछानेलाई सुरक्षाको माग गर्दै अभियान नै शुरु भएको छ । यसै पनि नेपालमा सत्य खोतलेकै भरमा पटक–पटक पत्रकार माथी आक्रमण हुदै आएको छ । यसर्थ पनि पत्रकार लामिछानेको कडा सुरक्षाको आवश्यकता महशुष गरीएको छ । जनताका ‘भगवान’ मानिएका पत्रकार रबि लामिछानेको सुरक्षाको माग कहाँ कसरी उठिरहेको छ ? कसरी अभियान चलिरहेको छ ? अभियानमा कसरी सहभागी हुन सकिन्छ ? कसले के भनिरहेका छन ? कृपया तलको भिडियो हेर्नुहोला ः

The post बरु मेरा बा आमालाई बृद्धभत्ता दिनु पर्दैन, तर रबि लामिछानेलाई सुरक्षा देउ’ (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.