सेक्स टुरिजमका लागि यी हुन् बिश्वका १० प्रख्यात देशहरु, जहाँ निर्धक्क पाइन्छ युवतीहरु, कानिनु ब्यबधान छैन (फोटो सहित)

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबैभन्दा छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला ।

करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ । यही कारण पछिल्ला केही वर्षहरुमा धेरै देशहरुले सेक्स टुरिज्मलाई प्राथमिकतामा राखेका छन् । जसका कारण उनीहरुको इकोनोमीमा उल्लेख्य वृद्धि भएको छ । कुन कुन हुन्, ती टपटेनमा पर्ने १० देशहरु :

१. थाइल्याण्ड

सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको लिष्टमा थाइल्याण्डमा पहिलो नम्बरमा पर्दछ । बैंककलाई एसियाको सेक्सको राजधानी भनेर पनि भनिन्छ । बैंककमा कयौं रेडलाइट एरियाहरु छन् ।तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा लगभग ३ मिलियन सेक्स वर्कर्स यो उधोगमा कार्यरत छन् । सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व ब्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । थाइ कल्चर यसलाई लाइस्टाइलका लागि पनि जरुरी मान्छ ।

२. स्पेन

मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थल छन् । तर, स्पेन आर्थिक वृद्धिलाई मध्यनजर गर्दै सेक्स टुरिज्म पनि सुरु गरिसकेको छ । वेश्यावृतिलाई कानुनी रुपमै स्वीकार गरेर यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म डेस्टिनेशन बनाउने काम चलिरहेको छ ।

यहाँका याैनकर्मी युवतीहरूमा धेरै दक्षिण अमेरिकी र स्पेनिश महिलालाई देख्न सकिन्छ ।

३. ब्राजिल

ब्राजिल आफ्नो पर्यटनका लागि केवल सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल फेस्टिबलको मात्र भर परेको छैन । सेक्स टुरिज्मलाई पनि एकदमै महत्वका साथ अगाडि बढाइरहेको छ । ब्राजिल सरकार विश्वकपका दौरान यस क्षेत्रमाथि खास प्रकारले निगरानी राख्दछ । यहाँ महिलामात्र होइन्, पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग छ ।

४.डोमिनिक रिपब्लिक

धेरैजसो क्यारेबियन देशहरुमा सेक्स टुरिज्म दिनदिनै बढिरहेको छ । खासगरी महिला सेक्स टुरिज्म । डोमिनिक रिपब्लिक पनि तिनै खास देशहरुमध्ये एक हो । जहाँ लगभग ६० हजारदेखि १ लाख महिला सेक्स वर्करका रुपमा कार्यरत छन् ।

यसका लागि यहाँबाट अन्य देशमा पनि सेक्स वर्करलाई पठाउने गरिन्छ । डोमिनिक रिपब्लिकमा बेश्यावृति कानुनी रुपमा सुरक्षित गरिएको छ । जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र यूरोपको बीच भएका कारण यस देशमा सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।

५. केन्या

केन्यामा सेक्स टुरिज्म बुम हुनुको प्रमुख कारण यहाँको गरिबी हो । गरिबी सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण हो । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ । १२ वर्षका केटाकेटीहरु पनि यस धन्दामा सक्रिय रहेको देख्न सकिन्छ ।

युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको प्रमुख माध्यम यहाँको सेक्स टुरिज्म हो ।

६. कम्बोडिया

कम्बोडियामा बेश्यावृति विरुद्ध कडा कानुनी नियम लागु गरिएको छ । तापनि, यहाँको सेक्स टुरिज्म प्रख्यात छ । २० औं शताब्दीदेखि नै यो देश आफ्नो खास इतिहासलाई लिएर चर्चामा आएको थियो । अहिले पनि चाइल्ड सेक्सलाई लिएर उतिनै चर्चामा छ ।

गरिबीका कारण अभिभावक आफ्ना सन्तानलाई स्वंयम यस कामका लागि प्रयोग गर्छन । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी लगाइन्छ ।

७. नेदरल्याण्ड्स

नेदरल्याण्ड्सका आम्सर्डम आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । यहाँको रेड लाइड डिस्ट्रिकमा निम्नदेखि उच्च क्लासका सेक्स वर्कस उपलब्ध हुन्छन् । यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल पनि उतिकै फेमश छन् ।

वेश्यावृति कानुनी भएकाले यहाँ सुरक्षाको विशेष ख्याल राखिन्छ । यस कामका लागि समय, दिन र उमेरको आधारमा तपाईले लगभग २५ देखि १०० युरोसम्म खर्च गर्नुपर्न सक्छ ।

८. इण्डोनेशिया

सुन्दर देश इण्डोनेशिया चाइल्ड सेक्सका ट्राफिकिङका लागि चर्चित छ । यहाँ यसलाई वैधानिक मानिन्छ, जसका कारण विदेशबाट इण्डोनेशियामा ओइरिने पर्यटकहरुको घुइचो लाग्छ ।
इण्डोनेशियाका यौनकर्मीहरुलाई सोसल मिडियामा मोलतोल गरेर अर्को देशमा पनि पठाउने गरिन्छ । आर्थिक वृद्धिका लागि पनि यसलाई मुख्य हतियार मानिन्छ ।

९. फिलिपिन्स

फिलिपिन्समा वेश्वावृति गैरकानुनी छ । यसका लागि यहाँ कयौ कडा नियम कानुनहरु बनाइएका छन् । तापनि यहाँ चोरी बाटोबाट सेक्स ब्यापार गरिन्छ । यहाँ झण्डै ५० लाख यौनकर्मीहरु रहेको बताइन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट एसिया र पश्चिमी देशहरुमा आउने विजनेशम्यानहरु हुन् ।

आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने ४० देखि ६० प्रतिशत मानिस फिलिपिन्स घुम्नलाई होइन्, सेक्स टुरिज्मको मजा लिन आउँछन् ।

१०. कोलम्बिया

सेक्स टुरिज्मका लागि प्रसिद्धी कमाएका धेरै देशहरु साउथइष्ट एसियामा छन् । तर, फरक–फरक ड्रग्सका लागि प्रसिद्ध दक्षिण अमेरिकी देश कोलम्बिया आफ्नो यौन पर्यटनका लागि पनि चिनिन्छ । यहाँ यस धन्दाका लागि खास र राम्रो मोल मोलाइ हुन्छ । जसले ग्राहकलाई आकर्षित गर्छ ।

The post सेक्स टुरिजमका लागि यी हुन् बिश्वका १० प्रख्यात देशहरु, जहाँ निर्धक्क पाइन्छ युवतीहरु, कानिनु ब्यबधान छैन (फोटो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.