संसारकै सबैभन्दा होचि मोडेल, सामाजिक सन्जालमा भाईरल बन्दै: (हेर्नुस् भिडियो सहित)

एजेन्सी ।
मोडल भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो दिमागमा सुरुमै सुन्दर मुहार अनि आकर्षक शारीरिक बनावट भन्ने सोच आउँने गर्छ । तर हालै मात्र एक मोडलले भने भिन्नै रुपमा आफ्नो चर्चा बटुलीरहेकीछिन् ।

नेवादको रीनो सहरस्थित बस्ने ‘ड्रू प्रेस्टा’ नामक एक युवती जसको उचाई मात्र ३ फुट ४ इन्च छ । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ नामक रोग लागेको कारण उनको शरिरको उचाई बढ्न सकेन । यद्द्पि, उनि हाल ‘मोडलिङ’ क्षेत्रमा जम्दै छिन् ।
‘मोडलिङ’ क्षेत्रमा रुचि भएका कारणले आफ्नो सबै समस्याहरुलाई पन्छ्याउँदै उनले ‘फोटोसुट’ गरिन् ।

उनको फोटोहरु सामाजिक सन्जाल पोस्ट भएपछि उनको चर्चा बढ्न थाल्यो । उनि विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा पनि उत्तिकै छाइन् । ‘मोडलिङ’मा सामाजिक सन्जालको माध्यमले चर्चामा आउन सहयोग मिलेको उनि अहिले ‘अमेरिकन फेशन शो’सम्म आइपुगेकी छिन् । अमेरिकामा हुने ‘फेशन शो’मा सहभागि हुन आफुलाई प्रस्ताव आइसकेको हालै मात्र उनले बताएकी छिन् ।

हाल संसारकै सबैभन्दा होची मोडलको रुपमा चिनिएकी ‘प्रेस्टा’ भन्छिन् ‘स्वतन्त्र र आत्माविश्वासको साथ काम गरे जस्तो कठिन काम पनि सफल हुनेछ ।’ मानिसहरु जुनसुकै आकारमा पनि सुन्दर र ग्ल्यामर देखिन्छन् भन्ने कुरा आफ्नो फोटोहरु मार्फत देखाउन चाहेको पनि उनि बताउँछिन् । ‘मोडलिङ’ पेशाप्रति माया भएकी प्रेस्टा क्यामेराको अगाडी ग्ल्यामर लुक्स दिन सिपालु मात्र हैन उनको बोलि र बोल्ने शैली पनि त्यतिकै मिठो र प्रभावशाली रहेको छ ।

The 3ft 4in Model | SHAKE MY BEAUTY

Standing at 3ft 4 inches tall, model Dru Presta is showing the world that sexy has no height restrictions 💋💃 @Dru Presta #ShakeMyBeauty

Posted by Barcroft TV on Tuesday, November 7, 2017

The post संसारकै सबैभन्दा होचि मोडेल, सामाजिक सन्जालमा भाईरल बन्दै: (हेर्नुस् भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/2s4dh0b
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.