जब पहिरनले नायिकालाई धोका दियो अनि देखियो नाइका को गोप्य अङ्ग (हेर्नुहोस भिडियो)

चलचित्रको प्रचार प्रसारको लागी कन्सर्ट सहित नेपाल भ्रमणमा निस्किएको प्रेमगीत २ नेपालगञ्जमा आईतवार राती पुगेको थियो । नेपालगञ्जमा पनि चलचित्रका टिमले कन्सर्टको आयोजना गरीयो । कन्सर्ट चलचित्रकै गीतमा भईरहेको थियो र उक्त गीतमा चलचित्रका नायक प्रदिप खड्का र नायिका अश्लेशा ठकुरी नृत्य गर्न तयारी अवस्था रहेका थिए ।

जब नृत्य शुरु भयो केही दर्शकहरु जेसिएका थिए भने केही दर्शकहरु जिब्रो टोक्न थालेका थिए । कारण हो नायिका अश्लेशा ठकुरीको भित्री बस्त्र देखीनु । नाच्दा नाच्दै अश्लेशाको गोप्य अंग देखिन थालेपछि हंगामा भयो तर अश्लेशा ले पत्तै पाईनन् । नेपालगञ्जका केही मिडीयाले उक्त सिनलाई आफ्नो क्यामरामा कैद गरे । र अहिले यो फोटोहरु सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् ।

कतिपयले सामाजिक सञ्जालमै गाली गलौज गरेका छन् भने कतिपयले जानी नजानी कहिले काँही यस्तो हुन्छ भनेर सुझाएका छन् । अश्लेशाले जानी जानी यसो गर्न खोजेको हुन् या अञ्जानमै यस्तो भएको त्यो भने अश्लेशाले नै जानुन् । एउटा नायिकामा कस्तो नृत्यमा मैले कस्तो ड्रेस लगाउनु पर्ने हो त्यो ज्ञान भने अवश्य हुनु जरुरी छ । जे होस् अश्लेशाको यो अवस्था सिने नगरीमा भने पहिलो पटक हैन यो भन्दा पनि पहिले धेरै नायिकाहरुले यस्तो सास्ति भोगी सकेका छन् ।

नायिकाहरु शुष्माकार्की, शुभेच्छा थापा, करिश्मा मानन्धर, प्रियंका कार्की, झरणा थापा र शिल्पा पोखरेल लगायत धेरै कलाकारहरुले जानी नजानी यस्तो गल्ती गरी रहेका हुन्छन् । कतिपयले चर्चामा आउन फण्डा गर्छन् त कतिपय अन्जानमै सास्ती भोगीरहेका छन् । यस कारण नायिकाहरुले आफुले लगाउने पहिरनको वारेमा ध्यान पुयाउन जरुरी छ ।

The post जब पहिरनले नायिकालाई धोका दियो अनि देखियो नाइका को गोप्य अङ्ग (हेर्नुहोस भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.