पत्रकार रबी लामिछानेको अर्को काम तीन करोड नेपालीको हार्दिक सलाम ! भिडियो सहित

काठमाडौं । हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भईसकेकी एक युवतीको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्‍याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।

उनको शबसँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उनका आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनका आफन्तले मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरी उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ । हामीले प्रशारण गरे लगत्तै संसारभरका नेपालीको ध्यान आर्कषण भएको छ ।

भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ती बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन् । श्रेष्ठ कुनै पनि हालतमा ती व्यक्तिलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।

अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टमीको आत्महत्या पछाडि जोडिएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिइएको छ ।

अस्टमीले आत्महत्या गरेका भनिए पनि उनले मर्नुअघि रेकर्ड गरिएको भिडियोको आधारमा उनको हत्या गरिएको वा आत्महत्याका लागि बाध्य पारेको देखिन्छ ।

अहिले युएईमा रहेको नेपाली दुतावास र एनआरएन युएईको पहलमा अस्टमीलाई बलत्कार गर्ने बंगलादेशी युवकलाई युएई छोडेर भागन नदिन युएई प्रहरीले ईमिग्रेसनलाई आग्रह गरेका छन् ।

The post पत्रकार रबी लामिछानेको अर्को काम तीन करोड नेपालीको हार्दिक सलाम ! भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.