विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन्

एजेन्सी – ब्राजिलमा इलाहा दा क्युइमाडा ग्राण्ड नाम गरेको एक टापु सर्पको बासस्थानको रुपमा चिनिन्छ । जहाँ मानिसको सट्टामा सर्पहरु बस्ने गर्छन् । यो टापुलाई विश्वकै सबैभन्दा खतरानक टापु पनि मानिने गरिन्छ । साथै यो टापुलाई सर्पको टापु नामले पनि चिनिन्छ । यो टापु चार लाख ३० हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ ।

यो टापुमा विश्वको सबैभन्दा धेरै सर्प पाइन्छ । यो टापुमा एक लाइट हाउस रहेको छ र यसमा एक कर्मचारी बस्ने गरेका छन् । उनले यहाँका सर्पहरुको हेरचाह गर्ने गरेका गर्छन् । एकपटक टापुमा रहेको यो लाइट हाउसको झ्यालको काँच फुटेको थियो, जसको कारण सबै सर्पहरु घरभित्र छिरेका थिए र यहाँ रहेका कर्मचारी आफ्नो ज्यान जोगाउन बाहिर भागेका थिए तर उनी बाँच्न भने सकेनन् । भोलिपल्ट उनलाई खाना पु-याउन गएका मानिसहरुले उनको लाश फेला पारेका थिए ।

यो टापुमा सामान्य पर्यटकहरुलाई भ्रमणको अनुमति दिइएको छैन तर सीमित वैज्ञानिकहरुलाई भने अनुमति लिएर प्रवेश गर्न दिइने गरिएको छ

The post विश्वकै सबैभन्दा खतरानक टापु,जहाँ सर्पमात्र बस्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.