जानी राखौ: महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौनसम्बन्ध हुनुपर्ने ?

यो प्रश्न पनि धेरैले गरेको पाईन्छ । कति समय सम्म यौन सम्बन्ध राख्दा महिला साथीलाई सन्तुष्टि पूर्ण हुन्छ ? भन्ने प्रश्न युवाहरुको मनमा खेलिरहन्छ ।

शिघ्र तपन हुने भएका कारण धेरै जसो पुरुषहरुले यो प्रश्न सोध्ने गरेका हुन् । साच्चै धेरै पुरुष शिघ्र स्खलनकै कारण चिन्तित पनि भएको पाईन्छ । शिघ्र स्खलन हुँदा महिला पार्टनरलाई चरम आनन्द मिली सकेको हुँदैन् । जसका कारण तनाव हुन सक्छ ।

साथीभाई बीचको गफगाफमा महिले काँही कसैले त मेरो त कहिले काँही एक घण्टा सम्म पनि स्खलन हुँदैन यार भन्दै गफ चुट्नेहरुले चाँदे स्खलन हुनेहरुलाई झन चिन्तामा पार्छन् । फेरी पोर्न फिल्ममा देखाईए जस्तै लामो समय सम्म यौन सम्पर्क गर्न खोज्नेहरु पनि नभएका होईनन् । तर यो व्यर्थैको चिन्ता हो ।

तपाईले यौन सम्पर्कका बारेमा पहिले मज्जाले थाहा पाउनु पयो । यौन साथीसँग फोर प्ले बिधि अपनाउने ।

आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ भने पक्कै पनि उनले यौन आनन्द पाई सकेकी हुन्छिन् । उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ । तर, बाघले शिकार झम्टेको जस्तै गरी सिधै यौन सम्पर्क राख्न झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ ।

केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ । त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिने कुरा प्रमाणित भईसकेको हो । त्यसैले त्यो समयको ख्याल गर्नु भन्दा यो कुरामा ख्याल पुयाउनु उत्तम हुन्छ ।

The post जानी राखौ: महिला साथीलाई सन्तुष्ट पार्न कति समयसम्म यौनसम्बन्ध हुनुपर्ने ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.