पहिलो नेपाल आइडल सम्पन्न भैसकेको छ र नेपाल आइडलका बिजेतासहित अन्य प्रतिस्प्रधीहरुले आम नेपालीको मन जित्दै आफ्नो प्रस्तुति देश विदेशमा राख्दै आएका छन.नेपाल आइडल पोखराका बुद्ध लामाले जितेका थिए.उनीसहित निशान दास, प्रताप दास अहिले विदेश भ्रमणमा छन्.
यता नेपाल आइडलको टप चारबाट बाहिरिएका सागर आलेको चर्चा बेग्लै छ.उनि विशेष गरी सबै किसिमका गित गाउनसक्ने कलाकारको रुपमा पपरिचित छन साथमा उनको लोक दोहोरि र सालैजो भाकाले उनलाई अहिले देशका हरेक ठाउँमा पुग्दा समर्थक र दर्शकको माया पाहीरहेका छन्.
यसैबीच बुद्ध लामाले पनि सागर आलेले गाउदै आएको सालैजो गित गाएका छन.उनले गित गाउन अगाडी भनेका छन् मैले सागर आले मगरले जस्तो त सक्दिन तर म तपाईलाई सुनाउछु भन्दै सालैजो गित प्रस्तुत गरेका छन् अझ गजबको प्रसंग त के छ भने उनले सागर आलेले गाएको फुलको थुंगा र त्रिशुली पारि सालैजो गित गाएका छन्.हेर्नुहोस बुद्ध लामाले गाएको सालैजो गित साथमा सागर आलेको सालैजोपनिसंगै प्रस्तुत गरेका छौ
The post सागर आले जस्तो त मैले गाउन सक्दिन भन्दै बुद्धले गाए सालैजो गित(भिडियो सहित) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.