‘मिस वर्ल्ड २०१७’को ताज भारतीय सुन्दरी मन्नुसी चिल्लरलाई

काठमाडौं । चीनको सान्यामा भर्खरै सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् ।

अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् ।

विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो प्रतिस्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका थिए ।

भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो । यसअघि सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्। २० वर्षीया मानुसी भारत हरियाणाकी हुन् । उनी मेडिकलकी विद्यार्थी हुन्। news24nepal

The post ‘मिस वर्ल्ड २०१७’को ताज भारतीय सुन्दरी मन्नुसी चिल्लरलाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.