बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ

एजेन्सी । ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ ।

यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता काम नगर्नुहोस् ।

१. पिता, गुरू र साधुसन्त बृहस्पतिको प्रतिनिधि भएकाले कहिले पनि यिनको अपमान नगर्नुहोस् ।

२. खिचडी घरमा नबनाउनुहोस् र बाहिर पनि नखानुहोस् ।

३. यो दिनमा नङ नकाट्नुहोस् ।

४. महिलाहरुले यस दिन कपाल नुहाउनु हुँदैन । यसो गर्नाले सम्पत्ति र सम्पन्नताको सुखमा कमी आउने शास्त्रको मान्यता रहेको छ ।

५. कपडा धुनु हुँदैन ।

बिहिबारको दिन के गर्दा सुभफल मिल्छ ?

बिहिबारको दिन यस्ता काम गर्नाले घरमा शुभफल मिल्छ र बिग्रको काम बन्दछ ।

१. सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

२. केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।

३. पहेँलो वस्तु दान गर्नुहोस् ।

४. भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।

५.केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।

६. केरा दान गर्नुहोस् । #धर्म

The post बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल मिल्नेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.