छोटो कपडा लगाएकी ऐश्वर्याको फोटो खिच्दै गर्दा अभिषेकले देखेपछि…

एजेन्सी। हालै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फेशन डिजाइनर मनिष मल्होत्राको डिनर पार्टीमा गएकी थिइन् । पार्टीमा जाँदा उनी छोटो ड्रेस लगाएर पुगिन् । ऐश्वर्यासँग उनका श्रीमान् अभिषेक बच्चन र निर्माता करण जौहर पनि पुगेका थिए ।

ऐश्वर्या पार्टीबाट बाहिर निस्केपछि कारतर्फ जाँदै गर्दा फोटोग्राफरहरुले उनको फोटो खिचे । उनको ड्रेस निकै छोटो थियो । उनी कारमा बस्दै गर्दा फोटोग्राफरले गलत एंगलबाट पनि उनको फोटो खिच्ने कोसिस गर्न थाले । यो देखेर अभिषेक निकै झोक्किए । अभिषेकले फोटोग्राफरहरुलाई निकै गाली गरे र उनीहरुको क्यामेराबाट सबै फोटो डिलिट गर्न लगाए ।

खबरअनुसार ऐश्वर्या र अभिषेक फिल्म अभिमान फिल्मको रिमेकमा देखिनेछन् । फिल्ममा दुवै पतिपत्नीले स्क्रिन शेयर गर्ने बताइएको छ । १९७३ को फिल्म अभिमानमा अमिताभ बच्चन र जया बच्चन मुख्य भूमिकामा थिए । यो रिमेकको आधिकारिक घोषणा भने भएको छैन ।

The post छोटो कपडा लगाएकी ऐश्वर्याको फोटो खिच्दै गर्दा अभिषेकले देखेपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.