सम्झना मा प्रचण्डपुत्र प्रकाश दाहाल को केहि हेर्नैपर्ने उनका उत्कृस्ट १० तस्बिर

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हर्ट अट्याक (हृदयघात) भएको छ । उनलाई अहिले काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशलाई विहान ५ बजेतिर हर्ट अट्याक भएको थियो । घरमै अचेत भएका उनलाई विहानै अस्पताल ल्याइएको थियो ।
छोरा प्रकाशलाई हर्ट अट्याक भएको खबर पाएलगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड सबै कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किदैँछन् । प्रचण्डले आज पूर्वाञ्चलमा आयोजना हुन वाम गठवन्धनका संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।

 

The post सम्झना मा प्रचण्डपुत्र प्रकाश दाहाल को केहि हेर्नैपर्ने उनका उत्कृस्ट १० तस्बिर appeared first on Taja nepali news.

http://ift.tt/2jFy08x
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.