उडिरहेको विमानमा चरा ठोक्किएपछि विमानको इञ्जिनले काम गर्न छोड्यो, चरा तत्कालै मर्यो

काठमाडौं। भारतको नयाँदिल्लीबाट काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमको विमानमा एक्कासी चरा ठोक्कियो । भारतको नयाँदिल्लीबाट काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिट क्षमतायुक्त ए३२०–२००’ सिरिजको जहाजमा अवतरण गरेर धावनमार्गमा कुदिरहँदा चिल ठोक्किएपछि ठूलो दुर्घटना हुनबाट जोगीएको थियो । जहाजमा ठोक्किएको चिल तत्कालै मरेको थियो ।

चरा विमानसँग ठोक्किएपछि विमानको इन्जिनले तत्कालै काम गर्न बन्द गर्दा बिमान धावनमार्गमा नै भएको अवस्थामा दुर्घटनाबाट जोगीन्छन् । यदी विमानले टेक ओभर गरिसकेको वा ल्याण्ड गर्दै गरको अवस्थामा भए ठूलो दुर्घटना हुन सक्छ । यस्ता घटनालाई बर्ड स्ट्राइक भनिन्छ । पाइलटलाई यस्तो अवस्थामा विमान चलाउने तालिम पहिल्यै दिइएको भएपनि आकस्मिक घट्ने घटनाका कारण पाइलटले तत्कालै निर्याय लिन नसक्ने गरेको दृश्यहरु देखिएका छन् । etajakhabar

The post उडिरहेको विमानमा चरा ठोक्किएपछि विमानको इञ्जिनले काम गर्न छोड्यो, चरा तत्कालै मर्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.