गलफ्रेण्डले धोका दिएपछि यसो गर्न रुचाउँछन् केटाहरु

एजेन्सी । प्रेमीका वा पत्नी सबैको सधै कहाँ साथ दिन्छन र । सबैलाई श्रीमति वा गलफ्रेण्डसँग समय बिताउन खुब रमाइलो लाग्छ । यस बिच उनीहरु विभिन्न विषयमा कुराकानी गर्छन् ।

सम्बन्ध बलियो बनाउन भनेपनि कुराहरु गरिराख्नु राम्रो मानिन्छ । तर कहिलेकाहीँ केटाहरु वा श्रीमान्हरुलाई लाग्छ कि उनीहरु एकान्त चाहान्छन् वा श्रीमति वा गलफ्रेण्डसँग झगडाका कारण एक्ले बस्न मन पराउँछन् । जब गलफ्रेण्ड वा श्रीमति आफ्नो जिन्दगीदेखि पर हुन्छन् तब श्रीमान् वा बोइफ्रेण्ड विभिन्न कुराहरु सोचेर बस्ने गर्छन् । खुल्लापन महसुस हुने बित्तिकै केटाहरु वा श्रीमानहरुले गर्ने ५ कुराहरु यस्ता रहेका छन् ।

१. कलेजका दिनहरु याद गर्दै एक्स गलफ्रेण्डबारे कुरा गर्न उनीहरु रुचाउँछन् । खुल्ला भएपछि हरेक कुरा आफ्नो तरिकाले उनीहरु गर्न रुचाउँछन् । केही अधुरा कामहरु गर्न उनीहरु तल्लिन हुन्छन् ।

२. यदि श्रीमति घरमा छैनन् भने वा केटा सिंगल छ भने अन्य केटा साथीहरुसँग रमाइलो गर्ने, खेल हेर्ने प्रोगाम बनाउन व्यस्त हुन्छन् । यसबिच साथीहरुसँग विभिन्न विषयमा छलफल समेत गर्न उनीहरु रुचाउँछन् ।

३. मिठो निन्द्रा निदाउन उनीहरु कोशिस गर्छन् । साथीहरुसँग मस्ती ज्यादा गर्ने हुदाँ ट्रिप प्लानिङ धेरै गर्छन् ।

४. कोठा अध्यारोे पारेर फिल्म हेर्ने तथा खाने कुराहरु टन्न कोठामा राख्न उनीहरु रुचाउँछन् ।

५. जब गलफ्रेण्ड वा श्रीमति टाढा जान्छन् सबैभन्दा बढी केटाहरु खेल खेल्नमा ध्यान दिन्छन् । केटाहरुसँगको गफमा उनीहरु रमाउने गर्छन् ।

The post गलफ्रेण्डले धोका दिएपछि यसो गर्न रुचाउँछन् केटाहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.